स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घना: १४ जनाको मृत्यु

स्याङ्जा,वैशाख ३० । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ।
मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले अन्नपूर्णलाई जानकारी दिए।
उनका अनुसार घटनापछि स्थानीयले उद्धार गरेका थिए ।।