केशब स्थापितको खुसीको मुड



काठमाडौं,बैशाख ३०। काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेद्धवार केशब स्थापित आफू विजयी हुनेमा निश्चिन्त रहेको बताएका छन् ।

स्थापितले शुक्रबार विहानै मतदान गरेपछि पनि यो कुरा दोहोर्याएका थिए ।

उनले आफूलाई कमलको फूलसँग पनि तुलना गरेका थिए । उम्मेद्धवार सुनिता डंगोलसहित अपरान्ह पशुपति गौशलास्थित एक स्थानमा पुगेका उनीहरुले निर्वाचन समय आफू अत्यन्त हर्षित रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्