टोखा नगरपालिका वडा नम्बर १ झोरमा काङ्ग्रेस उमेदवारको अग्रता कायमै



नुवाकोट,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा नेपाली काङ्ग्रेसका अध्यक्ष उमेदवारले अग्रता कायमै राखेला छन् ।

गणना १ सय ४५ मत बाकी रहेको समयमा काङ्ग्रेस नेताले अग्रता कायमै राखेका हुन ।

त्यस्तै पछिल्लो मत परिणाम अनुसार एमालेले ५७८ मत, नेपाली काङ्ग्रेसको ७०० सय मत, माओवादी केन्द्रको ५९३ मत र राप्रपाको ३६५ मत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्