नुवाकोट लिखु २ मा नेकपा एमालेको प्यानलनै विजयी नुवाकोट,जेठ १ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ।