दुई हजारभन्दा बढी मतसहित बालेन शाहकाे अग्रता कायमै

काठमाडौं,जेठ १ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन् । बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन् ।
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिंहले १००६ मत ल्याएकी छन् ।