नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ४ मा काङ्ग्रेस नेता चन्द्रबहादुर गुरुङ विजयी



नुवाकोट,जेठ २ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसले खाता खोलेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा चन्द्र बहादुर गुरुङ विजयी भएका हुन ।

त्यस्तै महिला वडा सदस्यमा कमला तामाङ, दलित महिला सदस्यमा राधिका बिक र वडा सदस्यहरुमा उद्धव थापा र मञ्जु तामाङ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्