नुवाकोट ककनी ४ बाट एमालेका सोनाम लामा विजयी

नुवाकोट,जेठ २ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ४ बाट सोनाम लामा विजयी भएका छन् ।
लामाले ७६६ मत प्राप्त गरि विजयी बनेका हुन।
लामा पूर्व शिक्षक तथा सफल व्यवसायी समेत हुन ।