दुप्चेश्वरमा माओवादी केन्द्रले फरफरायो विजयीको झण्डा

नुवाकोट,जेठ ३ । नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्रले विजयको झण्डा फरफराएको छ ।
माओवादी केन्द्रले दुप्चेश्वरमा गाऊँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार शंकरबहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार माकुरी तामाङ विजयी भएका हुन।
जीतसंगै आगामी दिनमा दुप्चेस्वरवासी जनताको मनमस्तिस्कामा बस्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
थप विवरण आउन बाकी छ ।