यस्तो देखियो मतगणनाको पर्खाइमा रहेका घले भञ्ज्याङ् मा स्थानीय नागरिक



नुवाकोट,जेठ ३ । नुवाकोटको घले भञ्ज्याङ् मा स्थानीय नागरिकको भीड लागेको छ । गाउँपालिकाको सभा हलमा चुनावी मतगणना भैरहेकाले मत परिणामको छिनोफानो कहिले हुन्छ भनी स्थानीय पर्खिबसेका हुन ।

उता मतगणनाको यकिन तथ्यांक समयसमयमा पाइरहेकाले उनीहरु खुशी भएका छन् । यद्यपि पछिल्लो समय मतपरिणाम बारे कुनै तथ्यांक प्रस्तुत नगरिएको उनीहरु बताउछन ।

पञ्चकन्या गाउँपालिकाका टाढा गन्तव्य भएकाले फर्कने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्