गीतकार सुमन धितालको ‘छोडी जानेलाई’ गीत सार्वजनिक
काठमाडौं,जेठ १२ । गीतकार सुमनको ‘छोडी जानेलाई’ गीत सार्वजनिक भएको छ ।
प्रमोद पन्तको सङ्गीतमा गीतकार सुमन कुमार धितालको शब्द रहेको ‘छोडी जानेलाई” बोलको नयाँ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
उक्त गीतमा भ्वाइस अफ नेपाल विजेता चर्चित गायक सिडि विजय अधिकारीको आवाज रहेको छ भने गीतको म्युजिक भिडियो पिपिएम म्युजिक कृयसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीतको भिडियोमा रमेश रम्तेल र जुना कार्कीको अभिनय देख्न सकिनेछ ।
भिडियो लिन्कमा क्लिक गर्नुहोस्

