राप्तीमा महिलाको बेवारिसे शव फेला



दाङ,जेठ १३ । राप्ती नदिको किनारमा महिलाको बेवारिसे शव फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीको राप्ती किनारमा शुक्रबार अन्दाजी ३५/४० बर्षको तराई भेगको जस्तो देखिने महिलाको शब फेला परेको हो । बेलुका ६ बजे स्थानियले शब देखेपछी प्रहरीलाई खबर गरेका थिए ।

शब सडेको अबस्थामा रहेको प्रहरी चौकि सतबरियाका प्रमुख बसन्तराज गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्