सम्पर्कविहीन तारा एयरको विमानमा सवार २२ यात्रुको नामावली हेर्नुस्



काठमाडौं,जेठ १५ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ । 

यद्यपि घटनाको पुष्टि भने भएको छैन ।

विमानमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावलीः 

१‍  इन्द्र बहादुर गोले

२ पुरुषेत्तम गोले

३ राजन कुमार गोले

४‍  बसन्त लामा

५ गणेश नारायण श्रेष्ठ

६ रवीना श्रेष्ठ

७ रस्मी श्रेष्ठ

८ रोजिना श्रेष्ठ

९ प्रकाश सुनुवार

१० मकर बहादुर तामाङ

११ राममाया तामाङ

१२ सुकुमाया तामाङ

१३ तुल्सादेवी तामाङ

१४ अशोक कुमार त्रिपाठी

१५ धनुष त्रिपाठी

१६ ऋतिका त्रिपाठी

१७ युवी विल्नर

१८ वैभवी बाण्डेकर

१९ मिक ग्र्याट

चालकदलका सदस्य:

१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे

२ सहायक पाइलट इत्वस पोख्रेल

३  विमानपरिचारिका क्रिस्मी थापा

प्रतिक्रिया दिनुहोस्