अब ६८ वर्षमै बृद्ध भत्ता
काठमाडौं,जेठ १५ । सरकारले अब ६८ वर्षमै बृद्ध भत्ता दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले यसअघिको ७० वर्षको उम्मेर हद २ वर्ष घटाउँदै अब ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेका हुन ।
अहिले बजेट भाषण भैरहेको छ ।

