सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो
काठमाण्डाै,जेठ १५ । सरकारी कर्मचारीको वृद्धि भएको छ ।
आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।
महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

