आइतबार सार्वजनिक बिदा नहुने



काठमाडौं,जेठ २३ । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ ।

एक महिना नबित्दै सातामा दुई दिन विदा दिने निर्णयबाट पछि हटेको हो।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन विदा दिने निर्णय खारेज गरेको एक मन्त्रीले बताए । यद्यपि सो नियम भने असार १ गतेदेखि लागु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्