काठमाडौंमा एक पुरुषको शव फेला



काठमाडौं,जेठ २५ । काठमाडौंमा आज एक पुरुषको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका–२४ मा रज्जना सोडा गल्लीमा सुरेन महर्जनको शव फेला परेको प्रहरीले जनाएको छ । ३४ वर्षीय महर्जन टेकुका स्थानीय बासिन्दा हुन् ।

बुधबार बिहान महर्जनलाई अर्धचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तर, प्रहरी पुग्दा उनको मृत्यु भईसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्