पूर्वमन्त्री चौधरीको निधन



काठमाडौं, जेठ २८ । पूर्व जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएको छ ।

क्यान्सरबाट पीडित पूर्व मन्त्री चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको ।

चौधरीको ५७ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्