प्रियंका बनिन् मिस नेपाल



काठमाडौँ,असार ४ । प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा २३ सुन्दरीलाई पछि पार्दै प्रियंकाले उपाधि हात पारेकी हुन् ।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्