रवि लामिछानेप्रति रबिन्द्र मिश्रको सहानुभूति मिश्रित सन्देश
काठमाडौं,असार ७ । चर्चित सञ्चारकर्मी रवि लामिछानेप्रति रबिन्द्र मिश्रले सहानुभूति मिश्रित सन्देश व्यक्त गरेका छन् ।
रवि लामिछानेले मंगलबार एक समारोहका बीच स्वतन्त्र पार्टी घोषणा गरेका छन् । स्वतन्त्र दल घोषणा लगत्तै सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा भनेका हुन।


