वनभोज खान गएको युवकको बागमती नदीमा डुबेर मृत्यु



काठमाडौं,असार ३२ । वनभोज खान गरेको एक युवकको रौतहटस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ।

मृत्यु हुने युवामा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका-५ निवासी पारस यादव रहेका छन्।

शुक्रबार आफ्नो परिवारसहित उनी रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित नुनथरमा पिकनिक गएका थिए।

प्रतिक्रिया दिनुहोस्