मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु



बाँके,साउन २ । बाँकेको राप्ती सोनारी गाँउपालिका–७ निबुवाटारमा हिजो राती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका–५ बिनौनाका अन्दाजी ५० बर्षीय बुचु थारु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्