सिन्धुपाल्चोकको यार्सामा पहिरो, घर गोठ पुरियो



सिन्धुपाल्चोक,साउन ३ । जिल्लाको बाह्रबिसे ६ यार्सामा पहिरो गएको छ । पहिरोले बाख्राको गोठ पुरिदा २ बाख्राको मृत्यु भएको छ ।

गोठ पुरिएको छ भने संगैको घर जोखिममा परेको छ।

घरका स्थानीय भने सुरक्षित रहेका छन् । उनीहरु जोखिम मुक्त क्षेत्रमा पाल टागेर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्