छहरे-टोखा अन्तर्गत भञ्ज्याङमा पहिरो, सवारी आवतजावत ठप्प



नुवाकोट,साउन ६ । नुवाकोट- काठमाडौ आवतजावतको सडकखण्ड छहरे- टोखा अन्तर्गत भञ्ज्याङ् मा पहिरो जादा सडक अवरुद्ध भएको छ ।

पहिरो पन्छाउन प्रहरी र स्थानीय शुक्रबार बिहानैदेखि लागि परे पनि सडकको केहि भाग हटाइएको र एकतर्फी सडकमा सवारीसाधन चालु गरेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्