बलात्कार मुद्दामा नुवाकोट काङ्ग्रेसका पाण्डे पक्राउ



काठमाडौं, साउन ६ । बलात्कार मुद्दामा नुवाकोट काङ्ग्रेसका मधुसूदन पाण्डे पक्राउ परेका छन् ।

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ प्रदेश (क)का प्रवक्ता पाण्डे एक युवतीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

कास्की जिल्ला प्रहरीले पाण्डेलाई असार २५ गते काठमाडौँको तारकेश्वर नगरपालिकाको मनमैँजुमबाट पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्