प्रेस युनियनको अध्यक्षमा लम्साल विजयी

काठमाडौं,साउन ८ । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् ।
लम्सालले प्रतिस्पर्धामा अनिता विन्दुलाइ पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम भने सार्वजनिक भएको छैन ।