२४ लाख ठगी मुद्दामा नुवाकोटका चन्द्रबहादुर सुनार बालाजुबाट पक्राउ



काठमाडौँ,साउन ८ । २४ लाख ठगी मुद्दामा नुवाकोटका चन्द्रबहादुर सुनार बालाजुबाट पक्राउ परेका छन ।

नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका सुनारले पैसा नभएको प्राइम कमर्सीयल वैंक लिमिटेडमा रहेको खाताबाट भुक्तानी गरेर ठगी गरेका थिए ।

उनलाई आइतबार महानगरीय प्रहरी बृत बालाजुले पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरोका एसपी श्यामकुमार महतोले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्