काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महसुस

काठमाडौं, साउन ९ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु हेलम्बु आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले केही जानकारी दिएको छैन ।