सशस्त्र प्रहरीले माग्यो चिकित्सक र स्टाफ नर्स, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं,साउन १३ । सशस्त्र प्रहरीले सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को माग गरेको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले २२ जना चिकित्सक र ४६ जना स्टाफ नर्सको माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्