पश्चिम नेपालमा भूकम्पको धक्का



काठमाडौं,भदौ ४ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्