नुवाकोटमा भोलि रााष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला भेला हुँदै



नुवाकोट,भदौ ४ । जिल्लामा भोलि आइतबार रााष्ट्रिय स्वतन्त्र पार्टीको जिल्लास्तरीय पार्टी भेला हुने भएको छ ।

भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ ।

भेलाको लागि पालिकादेखि वडासम्मबाट नेता तथा कार्यकर्ता आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्