भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
दाङ,भदौ १३ । लुम्बिनी प्रदेश सरकार ले भोली हरितालिका तीजका दिन सार्वजनिक बिदा दिएको छ ।
प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी सार्वजनिक बिदाका बारेमा जानकारी दिएको छ ।
प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर तीजका दिन बिदा दिने गरी निर्णय भएको थियो ।
16Shares

