पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो



काठमाडौं,भदौ १५ । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

उक्त सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका –२९ केराबारीमा बुधबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्