छहरे-टोखा सडक अवरुद्ध
नुवाकोट,भदौ १७ । छहरे-टोखा सडकखण्ड अन्तर्गत चापाको बोट नजिकै गाडी फसेपछि यस सडक हुँदै आवातजावत हुने सबै सवारीसाधनका यात्रु बीचैमा अलपत्र परेका छन ।
चापाको बोट क्षेत्रमा एकतर्फी सडक ढलान भैरहेकोले गाडी फसेर बिगि्रएको सवारी चालकहरुले बताएका छन् ।
सवारीसाधन तत्काल सूचारुका लागि प्रयास भैरहेको उनिहरुले बताएका छन् ।

