सरकारले प्रतिनिधि सभामा पेश गर्यो मिडिया काउन्सिल विधेयक



काठमाडौं,भदौ १७ । सरकारले मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।

प्रेस काउन्सिललाई प्रतिस्थापन तथा मिडिया र पत्रकारलाई जिम्मेवार बनाउन उक्त विधेयक प्रतिनिधि सभामा पेश भएको हो ।

सो विधेयकमाथि शुक्रबारबाट प्रतिनिधिसभा छलफल सुरु भएको छ । जसमा पुरानो विधेयकका केही प्रावधानहरु हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्