राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा



काठमाडौं,भदौ १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले पद त्यागेको घोषणा गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा आमनिर्वाचन घोषणा भइसकेकाले नैतिक रुपमा आफू संसद्मा उपस्थिति  नहुने घोषणा गरेका हुन्।

उनले भने, ‘प्रतिनिधिसभाको  यो कार्यकालमा आजको बैठक मेरा लागि अन्तिम हो।’

प्रतिक्रिया दिनुहोस्