नुवाकोटसहित विभिन्न स्थानमा भूकम्पको धक्का



नुवाकोट,कात्तिक २ । बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा नुवाकोटसहित काठमाडौ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ म्यग्निच्यूडको भूकम्प गएको हो ।

नुवाकोटसहित काठमाडौं उपत्यकासँगै यसको प्रभाव यस आसपासका क्षेत्रमा परेको छ । 

प्रतिक्रिया दिनुहोस्