रू. ४९ करोड ६७ लाख ३५ हजारका शारीरिक अभ्यासका उपकरण आयात



काठमाडौं,कात्तिक ३ । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ४९ करोड ६७ लाख ३५ हजारका शारीरिक अभ्यासका उपकरण आयात भएको छ ।

सो अवधिमा शारीरिक अभ्यासका अधिकांश उपकरण चीनबाट आयात भएको पाइन्छ भने भारत, ताइवान, चीन तथा जर्मनीबाट समेत यस्ता वस्तु भित्रिएका छन् ।

यसरी ठूलो परिमाणमा शारीरिक अभ्यासका उपकरण आयात भइरहँदा स्वदेशमा यस्ता उद्योग सञ्चालन हुने सम्भावना अधिक रहेको तथ्यांकले दर्शाउँछ ।

प्रतिक्रिया दिनुहोस्