झोरमा चोरको बिगबिगी, चोरले गलाबाटै गहना लुटेर भाग्यो



काठमाडौ, कात्तिक ५ । झोरमा चोरको बिगबिगी भएको छ ।

शनिबार साँझ स्थानीय एक बृद्धाको गहना लुटेर चोर फरार भएको हो ।

स्थानीय माइली महर्जनको गलाबाट तिलहरी चोरी चोर फरार भएको र स्थानीय खोजतलासमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्