६१ वटा निर्वाचन क्षेत्रमा छैनन् महिला उम्मेदवार (सूचिसहित)



काठमाडौं,कार्तिक १६ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा, प्रदेश सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नभएकाे पाईएकाे छ ।

निर्वाचन आयाेगका अनुसार १६५ निर्वाचन क्षेत्र मध्य ६१ क्षेत्र महिला उम्मेदवार विहीन भएकाे हाे ।

६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार नभएको सूचि हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्