देशको पूर्वी क्षेत्रमा भुकम्पको धक्का



धनकुटा,कात्तिक २० । पूर्वी नेपालमा भुकम्प गएको छ । आइतबार राती १०ः१४ मा ५.३ रेक्टरको भुकम्प गएको हो ।

नेपाल-चाइना बोर्डर नजिकै ताप्लेजुङ केन्द्रविन्दु भइ भुकम्प गएको बताइएको छ ।

भूकम्पको धक्का खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङसहितका जिल्लामा पनि महसुस भएको छ। 

प्रतिक्रिया दिनुहोस्