सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का



काठमाडौं,कात्तिक २२ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

आज अर्थात मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको स्थानियले बताएका छन् ।

भुकम्प कति रेक्टर स्केलको हो भन्ने कुन कुन क्षेत्रमा धक्का महसुस भएको हो भन्ने विस्तृत जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्