मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं,कात्तिक २९ । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु ४ दिन बिदा हुने भएका छन् ।

मंसिर २ गतेदेखि ५ गतेसम्म मतदानस्थल रहेका शिक्षण संस्थाहरु बन्द हुने भएका हुन ।

सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्