‘शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ’-निर्वाचन आयोग



काठमाडौं,मंसिर १ । शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले यस्ताे बताएका हुन् ।

उनले स्वाभाविक रुपमा शतप्रतिशत मत खसे मत बदर गरी उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्