सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए



सोलुखुम्बु,मंसिर ३ । सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिएका छन् ।

जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्