नुवाकोट क्षेत्र नम्बर २ मा यस्तो छ मतगणना, कस्ले कति पाए?



नुवाकोट,मंसिर ५ ।जिल्लाको क्षेत्र नम्बर २ को मतगणना जारी छ ।

पछिल्लो ४:३० बजेको मतगणना अनुसार नेपाली काङ्ग्रेसले २३८, नेकपा एमालेको १३५ र घण्टीले ९९ मत प्राप्त गरेको छ ।

मतगणना स्थलमा स्थानीय नागरिकको समेत उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्