नुवाकोट क्षेत्र नम्बर २ मा १६०५ मतगणनामा केसी ८८२, खतिवडा ४३६, पाण्डे २८८



नुवाकोट,मंसिर ५ । जिल्लाको क्षेत्र नम्बर २ को मतगणना जारी छ ।

पछिल्लो १६ सय ५ मतगणनामा बाम गठबन्धनका नेता अर्जुननरसिंह केसीले ८८२ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका नारायण प्रसाद खतिवडाले ४३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेले २८८ मत हासिल गरेका छन् ।

प्रतिनिधि सभा २ प्रदेश सभा १ (गणना १८९०), रामप्रसाद ढुंगाना (माके ) १०३६, केशवप्रसाद पाण्डे (नेकपा एमाले) ६०४ र गिता अमात्य (रुख) १४७ रहेको छ ।

उता क्षेत्र नम्बर १ को मतगणना समेत जारी रहेको छ । जस अन्तर्गत गठबन्धनका हितबहादुर तामाङको २८६ मत, एमालेका बद्री मैनालीको २४१ र घण्टी ९९ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्