नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार मैनालीको अग्रता कायमै



नुवाकोट,मंसिर ५ । जिल्लाको क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीको अग्रता कायमै रहेको छ ।

कुल २४५६ मत गणना भैसक्दा पनि उम्मेदवार मैनालीले अग्रता कायमै राखेका हुन ।

क्षेत्र नम्बर १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो मतगणना मा एमालेका नेता तथा उम्मेदवार मैनालीले १ हजार ४५ मत हासिल गरेका छन् भने गठबन्धनका उम्मेदवार हितबहादुर तामाङले ८०८ मत प्राप्त गरेका छन् । त्यस्तै घण्टीमा ३६८ मत गणना भएको छ ।

प्रतिक्रिया दिनुहोस्