नुवाकोट–२ मतगणना अपडेट: केसी दोब्बर मतको अग्रतामा



नुवाकोट , मंसिर ६ । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले दोब्बरमतसहित अगाडि बढेका छन् ।

कुल ५ हजार १ सय ६६ मतको गणना गर्दा केसीले २५ सय ४२ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिद्धन्दी एमालेका नारायण खतिवडाले १२ सय ३६ मत प्राप्त गर्दा स्वतन्त्र पार्टीका सुमनबिक्रम पाण्डेले १ हजार मत पनि कटाउन सकेनन् । पाण्डेले पछिल्लो गणना अनुसार ८८८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्