नुवाकोट निर्वाचन क्षेत्र १ मा बद्री मैनाली र हितबहादुरको कडा टक्कर



नुवाकोट,मंसिर ६ । जिल्लाको निर्वाचन क्षेत्र १ मा बद्री मैनाली र हितबहादुरको कडा टक्कर प्रतिस्पर्धा भएको छ ।

मतगणनाको ८०६४ मतमा सुर्य चिन्हका बद्री मैनालीको ३०९३ र गठबन्धनका हसिया हथौड़ाका हितबहादुर तामाङको ३०६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रधुम्न महतको ८९८ मत रहेको छ । हाल ककनी गाउँपालिकाको वडा नम्बर १,२ वडा गणना बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्