गुल्मी मतगणना अपडेट : गोकर्ण विष्टलाई २ हजार बढीको अग्रता



काठमाडौँ,मंसिर ६ । गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टले अग्रता हासिल गरेका छन् ।

नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई पछि पार्दै बिष्टले अग्रता कायम गरेका हुन।

बिष्टले झाँक्रीलाई २ हजार ५२ मतले पछि पार्दै विष्टले आग्रता लिइरहेका छन् । विष्‍टले १२ हजार ४३७ मत ल्याएका छन् भने झाँक्रीले १० हजार ३८५ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्